फोटो कथा
सामान निकाल्न सहयोग गर्दै प्रहरी
नेपालन्युज
काठमाडौँ। मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ।
बस्तीका सामान निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गरेका छन्।
हेरौँ थप तस्बिर :