काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सुकुम्बासी बस्ती

पानी परेपछि मनोहरा सुकुम्बासी बस्तीमा बिजोग

१३ बैशाख २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। उपत्यकामा पानी परिरहेको छ।

वर्षाले मनोहरा सुकुम्बासी बस्तीका भत्काइएका टहराका बाहिर असरल्ल छन्। टहराभित्रका सामान निकाल्न सुरक्षाकर्मीहरूले सहयोग गरे पनि पानी परेपछि भने भिजेका छन्।

यहाँका बासिन्दा ओत लाग्ने प्रयासमा छन्। सामान जोगाउन पनि हम्मे भइरहेको छ।

हेरौँ भत्काइएपछि मनोहरा क्षेत्रको सुकुम्बासी बस्तीका थप तस्बिर :

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी