नेपालन्युज
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार दिउँसो २ बजे बस्दैछ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।