काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ बैशाख २०८३
जितेन्द्रबाबु थपलिया।
अ+
अ-

काठमाडौँ। न्याय परिषद्ले जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

परिषद्को आज (मंगलबार) बसेको बैठकले सचिव थपलियालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए।

उनी यसअघि न्यायपरिषद्को सचिवमा कार्यरत थिए।