काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। संविधान संशोधन बहसपत्र तयार कार्यदलले संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ।

प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको नेतृत्वमा गठित कार्यदलले ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिरहेको छ।

छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।