नेपालन्युज
काठमाडौँ। नेपाली कांग्रेसको प्रमुख सचेतकमा बासना थापा मनोनित भएकी छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा सचेतकमा निश्कल राईलाई मनोनयन गरेका हुन्।