काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ बैशाख २०८३
पदमबहादुर परियार।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनीत गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीको संसदीय दलको विधानबमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा उनलाई आज (बुधबार) मनोनयन गरेको संसदीय दलको कार्यालयले जनाएको छ।