काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। यातायात व्यवस्था विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बुधबारदेखि नयाँ भाडादर लागू गरेको जनाएको छ।

विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा  र तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५-५ प्रतिशतले भाडा बढाएको उल्लेख गरेको छ।

यसअघि २५ चैतमा पनि भाडा समायोजन गरिएको थियो।