काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ बैशाख २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ।

बैठकमा अध्यादेश, बजेट अधिवेशन र संसदीय समितिको प्रभावकारिताबारे छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।