काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११: ३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।
बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।