काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।

रोल्पाको थवाङ गाउँपालिका १‚ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु.१ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिप बिहीबार दिउँसो भिरबाट करिब आठ सय मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनील थापा नेपालीले नेपालन्युजलाई दिएको जानकारीअनुसार अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी छ।