काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।
उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश आज (बिहीबार) जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए।
यो पनि…
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
