काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

फोटो कथा

१७ बैशाख २०८३
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँको माछापोखरीमा रहेको सुकुम्बासी बस्ती खाली गरिएको छ।

सरकारले भोलि (शुक्रबार) काठमाडौँ उपत्यकाका सबै सुकुम्बासी बस्तीमा डोजर चलाउने भएपछि बस्तीमा बस्दै आएकाहरूले आफैँ सामान सारेका हुन्। उनीहरूले बिहीबारै बस्ती खाली गर्ने गरी काम गरिरहेका छन्।

हेरौँ थप तस्बिर :