काठमाडौँ। विपक्षी तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारसँग नौ बुँदे माग अघि सारेका छन्।
बिहीबार सिंहदरबारमा बसेको विपक्षी तीन दलको बैठकले सुकुम्वासीलाई सुरक्षित बसोबासको व्यवस्था, मुल्यबृद्धिमा राहत वर्डफ्लु आदि विषय समाधान गर्न माग गरेका छन्।
एमाले राष्ट्रियसभा दलका नेता प्रेम दंगाल, कांग्रेस प्रुमख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालले हस्ताक्षर गरेको विज्ञप्तिमा नीति तथा कार्यक्रममा सबैका कुरा समेट्न आग्रह गरिएको छ।
हेर्नुहोस् विज्ञप्ति :
