फोटो कथा
काठमाडौँ। बल्खुमा रहेको सुकुम्बासी बस्ती भत्काउन स्काभेटर पुगेका छन्।
सरकारले अनधिकृत बस्ती खाली गराउने अभियानअन्तर्गत शुक्रबार बल्खुमा रहेको सुकुम्बासी बस्ती खाली गराएको हो।
हेरौँ बल्खुको सुकुम्बासी बस्ती भत्काउँदै गर्दाका ड्रोनबाट खिचिएका थप तस्बिर :

