काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। धोबी खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चलाउन सुरु गरेँको छ डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।

अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चल्दा स्थानीयले आफ्नो घर मा पनि चल्न सक्ने डरले भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका हुन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी