काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सरकारले काठमाडौँको धोबीखोला करिडोर आसपासका अतिक्रमित जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउने कार्य गरिरहेको छ।

हेर्नुहोस् सरकारी जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत अनामनगरको धोबीखोला करिडोरमा डोजर प्रयोग गरी ती संरचना भत्काउँदै गर्दाको ड्रोन दृश्य।