फोटो कथा
काठमाडौँ। बालाजु-माछापोखरी क्षेत्रमा रहेका सुकुम्बासी बस्ती भत्काइएका छन्।
सार्वजनिक जमिन हडपेर बनाइएका ठूला संरचनाहरू पनि भत्काउने क्रम जारी छ। सार्वजनिक जमिन मिचेर बनाइएका गुम्बा‚ मन्दिर‚ विद्यालय‚ आवास सबै भत्काइएका छन्।
हेरौँ भत्काउँदै गरेको भत्काइसकेपछिको बालाजु-माछापोखरी सुकुम्बासी क्षेत्रका ड्रोनबाट खिचिएका थप तस्बिर :

