काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

धोबीखोला करिडोरमा डोजर

२० बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। योसँगै अनामनगरस्थित धोबीखोलाकिनारको दृश्य पनि फेरिएको छ।

लामो समयदेखि अनधिकृत रूपमा कब्जा गरिएका र खोलाको मापदण्डविपरीत ठडिएका संरचनामा डोजर चलेपछि अहिले यो क्षेत्र खुला र उजाड देखिएको छ। संरचनाहरू हटेसँगै धोबीखोलाको बहाव क्षेत्र फराकिलो देखिएको छ। करिडोर सडक विस्तारका लागि पर्याप्त ठाउँ खुलेको छ।

अहिले यो क्षेत्रमा डोजरले भत्काएका भग्नावशेष हटाउने र किनारालाई थप व्यवस्थित बनाउने कार्य भइरहेको छ। हेर्नुहोस् डोजर लगाएपछिको अनामनगरकिनारकोक्ष ड्रोन भ्यु :

यो पनि…

धोबीखोला करिडोरमा चल्यो डोजर