काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेर दुई लाख ९५ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।