नेपालन्युज
काठमाडौँ। मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।