काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।

आज बसेको परिषद्को बैठकले चौँथो वरियताक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।