काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२५ बैशाख २०८३
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको आगामी कार्ययोजना र जनजीविकाका सवालमा महत्वपूर्ण निर्णयहरू हुनसक्ने अनुमान गरिएको छ।