काठमाडौँ। काठमाडौँको माइतीघर मण्डलामा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ।
बिना विकल्प र उचित व्यवस्थापन देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर विरोध जनाएका हुन्।
हेर्नुहोस् थप तस्बिरहरू :
