काठमाडौँ। नेता सुदन किराँती श्रम संस्कृति पार्टी प्रवेश गरेका छन्।
शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनी श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन्।
पार्टीमा उनलाई अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका थिए।
किराँतीले केही समय अगाडि प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका थिए।