काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ घटेर दुई लाख ९८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला पाँच हजार दुई सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दतीन सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।