लाइभ
काठमाडौँ। आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।
सरकारले बजेटअघि हरेक वर्ष नयाँ आवका लागि नीति तथा कार्यक्रम ल्याउने गर्छ।
सरकारलाई १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ। त्यसअघि सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्छ।