काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ बैशाख २०८३
अ+
अ-

काठमाडौं। आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले एकै ओभरमा २ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका हुन् ।

ओपनर जर्ज मुन्सी र फिन्ले म्याकक्रेथको उत्कृष्ट साझेदारीलाई सन्दीपले तोड्दै दुबै ओपनरलाई २१ औं ओभरमा पेभिलियन पठाए।

६२ बलमा ७५ रन बनाएका मुन्सेलाई सन्दीपको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराएका हुन् भने फिनले६२ बलमा ३५ रन बनाएर एलबिडब्लु धरापमा परेका हुन् । ११४ रन बनाउँदा पहिलो विकेट गुमाएको स्कटल्यान्डले ११६ रन बनाउँदा दुई विकेट गुमाएको हो ।