काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० बैशाख २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला सात सय रूपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला पाँच हजार ६ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार सात सय १० रूपैयाँमा किनबेच भइरहेको छ।