काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

संसद्

३० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा बैठक बसिरहेको छ।

सिंहदरबारस्थित संसद् भवनमा जारी बैठकमा प्रतिनिधिसभा सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्।

प्रतिनिधिसभाको बैठकमा सरकारले आव ०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सकेर आज प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची थियो। सदनमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सदनमा अवरोध गरे।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। अहिले बैठक पुन: सञ्चालन भइरहेको छ।

बैठकमा अहिले नेताहरूले आ-आफ्ना धारणा राखिरहेका छन्। हेरौँ प्रतिनिधिसभा बैठकको लाइभ :