काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। बुधबार बसेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

संसद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि प्रतिपक्षले संसद् बैठक अवरोध गरेका थिए।

सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक अवरोध नगर्न अनुरोध गरेपनि प्रतिपक्षले नमानेपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेट स्थगित भएको जानकारी दिए।