काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३१ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। रास्वपाका उपनेता गणेश पराजुलीले संसद्मा बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ।

पराजुलीलले प्रयोग गरेका भरौटे र यहाँ लुगा लगाएर पनि नाङ्गै हिडेजस्तो भन्ने शब्द अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका हुन्।

सभामुख अर्यालले नियमावलीको नियम (२१)को खण्ड घ सम्झाउँदै पराजुलीले प्रयोग गरको शब्द रेकर्ड हटाउन सचिवालयलाई निर्देशन दिएपछि सो शब्दहरू हटाइएको हो।