काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ हजार २ हजार ५०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ। हिजो बिहीबार चाँदी ५ हजार ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो ।