काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका ११‚ अनामनगरमा रहेको पुलमुनि बेबारिसे शव फेला परेको छ।

आइतबार दिँउसो पानीमा डुबेको अवस्थामा एक अँधबैशे पुरुषको शव फेला परेको हो।

जिल्ला प्रहरी परिषद् काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरेको छ।