नेपालन्युज
काठमाडौँ। प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।