नेपालन्युज
काठमाडौँ। प्रतिनिधिसभा बैठक पुन: सुरु भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक पुन: सुरु भएको हो।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ।