काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा मनोज कुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ।

सोही प्रयोजनका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ ।

समितिले यसअघि वैशाख २५ गते शर्मामाथि उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो। समयसीमामा शर्माबारे १६ वटा उजुरी परेका छन्।