नेपालन्युज
काठमाडाैं । सर्वोच्च अदालतमा बिहीबार इजलास सञ्जालन नहुने भएको छ। बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिगोविन्दसिंह प्रधानको निधन भएको छ ।
सर्वोच्च अदालतले बिहीबार सूचना जारी गर्दै उनको निधनको शोकमा आज कुनै पनि इजलास सञ्चालन नहुने जनाएको छ।