काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८ सयले बढेर २ लाख ९३ हजार ८ मा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले बढेर ५०५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो।