काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव र सभामुख डोलप्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार बिहान काठमाडौँको  लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा भेटवार्ता भएको हो।

भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।