काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबार सुन प्रतितोला २ लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।