काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।