काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रूपैयाँले घटेर दुई लाख ८५ हजार रूपैयाँमा किनबेच भइरहेको छ।  बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई सय १५ रूपैयाँ घटेको हो।