काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सरकारले सडक तथा सहरी पूर्वाधार विकासका लागि २८६ अर्ब ४८ करोड विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वाचन गर्दै शुक्रबार अर्थमन्त्री स्वर्णीम वाग्लेले उक्त रकम सडक तथा पूर्वाधार विकासमा विनियोजन गरेको जानकारी दिए।