काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट भाषण सुरु गरेका छन्।

पहिलो बजेट ल्याउने अर्थमन्त्री सुवर्णशमशेर राणालाई स्मरणसहित सम्मान व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले ७५औँ बजेट प्रस्तुत गरिरहेका छन्।

आगामी आवमा सरकारले उठाउने राजस्व र खर्चको अनुमानसहित बजेट विनियोजन शीर्षकसहित अर्थमन्त्रीले देशको वित्तीय व्यवस्थापन योजना प्रस्तुत गरिरहेका छन्।

औपचारिक रूपमा यो बजेट ७५औँ हो भने अर्थमन्त्रीका रूपमा वाग्लेले पहिलो बजेट प्रस्तुत गरिरहेका हुन्। यसपालिको बजेटलाई निकै चासोसाथ हेरिएको छ।

हेर्नुहोस् लाइभ :