काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्ने भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत निगमलाई कम्पनीमा रुपान्तरण गरिने बताए।

२०१५ असार १७ मा शाही नेपाल वायुसेवा निगमको रुपमा निगमको स्थापना भएको थियो। २०६५ सालमा गणतन्त्र स्थापनापछि नेपाल वायुसेवा निगम नामकरण गरिएको थियो।
हेर्नुहोस् लाइभ :