संसद्
काठमाडौँ। सदनको संयुक्त बैठकमा आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत भइरहेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आव ०८३/०८४ को बजेट वक्तव्य प्रारम्भ गरेका छन्।
औपचारिक रूपमा यो बजेट ७५औँ हो। अर्थमन्त्रीका रूपमा वाग्लेले पहिलो बजेट प्रस्तुत गरिरहेका हुन्।
यसपालिको बजेटलाई निकै चासोसाथ हेरिएको छ।