काठमाडौँ। सरकारले राजनीतिक दललाई अनुदान दिने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेट सार्वजनिक गर्दै राजनीतिलाई पारदर्शिता बनाउने घोषणा गरेका छन्।
राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको आधार निर्माण गर्ने बताएका छन्। पछिल्लो आमनिर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेगरी बहस गराउने बताएका छन्।
यसरी उपलब्ध हुने रकमको लेखापरीक्षण गरिने उनले बताएका छन्।
हेर्नुहोस् लाइभ :