काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सरकारले आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्र गर्ने भएको छ।

यस्तै सरकारले २७५ वटा सडक र पुल बनाउने भएको छ।

आर्थिक वर्ष ०८३/८४ को बजेट भाषण गर्दै शुक्रबार वाग्लेले यस्तो बताएका हुन्। उनका अनुसार १०२८ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्ग चारलेन निर्माण पाँच वर्षभित्र सकिने बताए।

उनले कमला कञ्चनपुर, मुग्लिन-नारायणघाट सडक निर्माण यसै वर्षभित्र सम्पन्न गरिने बताए।
हेर्नुहोस् लाइभ :