काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधि सभामा लगातार तीन दिन छलफल हुने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी विधेयक प्रस्तुत गरेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ १८, १९ र २० गतेका लागि छलफलको समय निर्धारण गरेका हुन् ।

सभामुख अर्यालका अनुसार उक्त अवधिमा सांसदहरूले बजेटबारे धारणा राख्नेछन् भने सरकारले उठेका प्रश्नहरूको जवाफ दिनेछ ।